३ चैत्र २०७९, शुक्रबार ०८:२७
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
रोज्ने पालो हाम्रो, गृह मन्त्रालय लिएर सरकारमा जान्छौं : उपाध्यक्ष पाण्डे
३ चैत,काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले सरकारमा सहभागी हुँदा आफूहरूले रोजेकै मन्त्रालय लिने बताएका छन्।
उपराष्ट्रपति निर्वाचनपछि सञ्चारर्मीलाई प्रतिक्रिया दिँदै उनले अब रोज्ने पालो आफूहरूको भएको बताए। राष्ट्रपति कांग्रेसले, प्रधानमन्त्री माओवादी र उपराष्ट्रपति जसपाले रोज्यो अब रोज्ने पालो हाम्रो, उनले भने, सरकारमा हामी चौंथो शक्ति, रोजेकै मन्त्रालय लिन्छौ ।
नेकपा एसको प्राथमिकतामा गृह मन्त्रालय रहेको उनले बताए। कम्तिमा तीन मन्त्रालयमा आफूहरूले दाबी गर्ने उनको भनाइ थियो।
मन्त्री कसलाई बनाउने भन्ने निर्णय भने नभइसकेको उनले बताए। तर रोजेकोसहित कम्तिमा तीन मन्त्रालय आफूहरूले लिने, यसमा गठबन्धनबाट पनि धोका नहुने उनको भनाइ थियो।
सम्बन्धित समाचार
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
जलवायु र खाद्य सुरक्षामा महिलाको भूमिका केन्द्रित विश्व सम्मेलन काठमाडौंमा
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
ऊर्जामन्त्रीको पहलमा ‘११५१’ हटलाइन अब सक्रिय समस्या समाधान केन्द्र
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
Leave a Reply