२० चैत्र २०७९, सोमबार ०६:५६
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
लडेर ल्याएको लोकतन्त्रविरूद्व बोलेर जनताको अपमान गर्न पाइँदैन : विष्णु रिजाल
२० चैत, जुम्ला । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजालले जनताले लडेर ल्याएको लोकतन्त्रविरूद्व बोलेर जनताको अपमान गर्न नपाइने बताएका छन् ।
मिसन ग्रासरूट अभियानका लागि जुम्लामा खटिएका रिजालले एक कार्यक्रमलाई सम्बोधन गर्दै केहि लोकतन्त्र विरोधीहरूले जनताले लडेर ल्याएको गणतन्त्रकोविरूद्व बोलिरहेको बताएका हुन् ।
रिजालले पहिला नेकपा एमालेका कार्यकर्ताहरु बलियो हुनुपर्ने बताउँदै ३६४ दिन एमाले बन्ने र भोट हाल्ने दिन अरू नै पार्टीको बन्ने प्रवृत्ति हटाउनु पर्ने धारणा राखेका छन् ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply