२८ चैत्र २०७९, मंगलवार ०८:०१
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
अडियो प्रकरणबारे सांसद ढाकाकुमारसँग रास्वपाले बयान लिँदै
२८ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको अनुशासन आयोगले समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठसँग बयान लिने भएको छ । श्रेष्ठले दुई करोड घुस मागेको अडियो प्रकरणबारे बयान लिन पार्टी केन्द्रीय कार्यालयमा मंगलबार दिउँसो ४ बजे बोलाइएको अनुशासन आयोगका संयोजक भरतमणी देवकोटाले जानकारी दिए ।
आइतबार रास्वपाले अडियो प्रकरणबारे सत्यतथ्य छानबिन गरी तीन दिनभित्र केन्द्रीय समितिमा प्रतिवेदन पेश गर्न पार्टीको केन्द्रीय अनुशासन तथा आचरण समितिलाई निर्देशन दिएको थियो । श्रेष्ठले सोमबार लिखित स्पष्टीकरण बुझाइसकेकाले आज भेटेर सोधपुछ गर्न लागिएको देवकोटाले बताए ।
उनीसँग छलफलपश्चात आवश्यक निर्णय गरेर केन्द्रीय समितिमा सिफारिस गर्ने अनुशासन आयोगका संयोजक देवकोटा बताए । श्रेष्ठलाई कारबाहि गर्ने / नगर्ने निर्णय भने केन्द्रीय समितिले गर्ने उनले बताए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply