३० चैत्र २०७९, बिहीबार ०२:४१
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
उद्योग वाणिज्य महासंघ एसोसिएटतर्फ उपाध्यक्षमा ज्योत्स्ना श्रेष्ठ विजयी
३० चैत, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको एशोसिएट उपाध्यक्षमा रामचन्द्र संघई समूहकी ज्योत्सना श्रेष्ठ विजयी भएकी छन् । उनले उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठको एशोसिएट उपाध्यक्षमा संयुक्त उम्मेदवार रहेका भरत आचार्यलाई पराजित गरेकी हुन् । श्रेष्ठले ८४६ मतसहित जित हासिल गर्दा आचार्यले ७८१ मत पाए ।
सुरुमा अञ्जन श्रेष्ठको प्यानलबाट उपाध्यक्ष लड्ने घोषणा गरेकी ज्योत्सना चुनाव जित्न सजिलो हुने भन्दै संघईको प्यानलमा गएकी थिएन् । अब वरिष्ठ उपाध्यक्ष पदको गणना हुनेछ । उपाध्यक्षमा संघई समूहबाट जिल्ला नगरमा सुरकृष्ण वैद्य निर्वाचित भएका छन् । बस्तुगतमा उमेशलाल समूहबाट हेमराज ढकाल निर्वाचित भएका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply