राष्ट्रिय हितमाथि गम्भीर प्रहार भइरहेको छ : ओली
१ बैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बारम्बार प्रकट हुने अवसरवादी चरित्रका कारण मुलुकलाई स्थीरतातर्फ लैजान गरिएको नेकपा एमालेको प्रयाश सफल हुन नसकेको बताउनु भएको छ ।
नयाँ बर्ष २०८० को अवसरमा आज शुभकामना सन्देश दिँदै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका एमाले अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो ।
अध्यक्ष ओलीले सिद्धान्तहीन सिण्डिकेटको राजनीतिबाट मुक्त गर्दै जनताको निराशा चिर्न,सुशासन, बिकाश र राष्ट्रिय हितको रक्षा गर्नु आजको अनिवार्य आवश्यकता भएकोसमेत बताउनु भएको छ ।
बितेको बर्षमा भएको आम निर्वाचनमा हामीले चाहेजस्तो बलियो राष्ट्रिय शक्ति निर्माण हुन नसक्दा गठबन्धन का नाममा चरम स्वार्थी समुह राज्यशक्तिको दुरुपयोगमा सक्रिय छ । राष्ट्रिय हितलाई तिलाञ्जली दिँदै क्षणिक र निजी स्वार्थ आधारित कुटनीतिक चरित्रका कारण राष्ट्रिय हितमाथ गम्भीर प्रहार भइरहेको छ, शुभकामना सन्देशमा अध्यक्ष ओलीले भन्नुभएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply