६ बैशाख २०८०, बुधबार ०८:१७
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
जग्गा कित्ताकाट खुला गर्ने निर्णय सच्याउन एमालेको माग
६ वैशाख, काठमाडौं । नेकपा (एमाले) की सांसद सरस्वती सुब्बाले जग्गा कित्ताकाट खुला गर्ने सरकारको निर्णय सच्याउन माग गरकी छन् ।
प्रतिनिधिसभाको आज (बुधबार) को बैठकमा उनले पुरानै अवस्थामा कित्ताकाट खोल्दा जमिनको खण्डीकरण बढाउने भएकाले निर्णय सच्याउनु पर्ने बताइन् ।
यसले जमिनको खण्डीकरण बढाउँछ । कृषिभूमि समाप्त पार्ने बाटो खुल्छ । प्राकृतिक जोखिम न्यूनीकरण र सीमान्तकृत समुदायको समस्या समाधानको बाटो बन्द गरिदिन्छ । जमिन दलालीकरण बढ्छ’ उनले बैठकमा भनिन्, त्यसैले पुरानै अवस्थामा कित्ताकाट खोल्ने निर्णय सच्याउन सम्माननीय समामुखमार्फत सरकराको ध्यानकर्षण गराउन चाहन्छु ।
सरकारले मंगलबार जग्गा कित्ताकाट खुला गर्ने निर्णय गरेको थियो । सरकारले अर्थतन्त्र चलायमान बनाउन भन्दै कित्ताकाट खुल्ला गरेको हो ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply