२० बैशाख २०८०, बुधबार ०९:२५
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
कोशी प्रदेश : संसदीय दलको उपनेता राम राना र सचेतकमा सिर्जना राई चयन
२० वैशाख, विराटनगर । नेकपा एमाले कोशी प्रदेश संसदीय दलको उपनेतामा राम राना मगर चयन भएका छन् ।
इलाम २ (२) बाट निर्वाचित उनी प्रदेश सरकारका कृषि तथा सहकारी मन्त्रीसमेत भएका थिए । त्यस्तै सचेतकमा सिर्जना राईलाई मनोनीत गरिएको छ ।
उनी भोजपुरबाट समानुपातिक कोटामा प्रदेशसभा सदस्य बनेकी हुन् ।
मुख्यमन्त्री हिक्मत कार्कीले १३ बाट मन्त्रालयको संख्या घटाएर ९ बनाएसँगै उनीहरूलाई उपनेता र सचेतकमा नियुक्ति गरिएको छ ।
सम्बन्धित समाचार
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
जलवायु र खाद्य सुरक्षामा महिलाको भूमिका केन्द्रित विश्व सम्मेलन काठमाडौंमा
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
ऊर्जामन्त्रीको पहलमा ‘११५१’ हटलाइन अब सक्रिय समस्या समाधान केन्द्र
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
Leave a Reply