२३ बैशाख २०८०, शनिबार ०६:१७
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
रुगटालाई पक्राउ नगरेको भन्दै चितवन बन्द
२३ वैशाख, चितवन । पोल्ट्री व्यावसायी शंकर कँडेलको आत्महत्या प्रकरणमा नाम जोडिएका प्रदीप रुगटा पक्राउ नपरेको भन्दै आज (शनिबार) चितवन बन्द गरिएको छ । शंकर कँडेल न्यायिक संघर्ष समितिले चितवन बन्द गरेको हो ।
पोल्ट्री व्यवसायी कँडेलले अनमोल फिड्सको आफ्नै कार्यालयमा मंगलबार झुण्डिएर आत्महत्या गरेका थिए । उनले लेखेको सुसाइड नोटमा फिड्सका ८५ प्रतिशत शेयर होल्डर प्रदीप रुगटा र कम्पनीका चार्टड एकाउन्टेन्ट जीवन रावलकै कारण आफूले आत्महत्या गरेको उल्लेख गरेका थिए ।
कँडेलको परिवारले दुवै जनाविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दामा किटानी जाहेरी दिएको छ । जीवन भने पक्राउ परिसकेका छन् । कँडेल कांग्रेस चितवनका निवर्तमान कोषाध्यक्ष समेत हुन् । बन्दले राजमार्गमा ठूला सवारी साधन चल्न सकेका छैनन् । पश्चिमबाट आएका सवारी साधनलाई बन्दकर्ताले गैंडाकोटमा रोकेका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply