२८ जेष्ठ २०८०, आईतवार ०५:३३
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
राजस्व र व्ययमाथि उठेका प्रश्नको अर्थमन्त्रीले जवाफ दिने
२८ जेठ, काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ। बिहान ११ बजेका लागि बैठक बोलाइएको संघीय संसद् सचिवालयले जनाएको छ।
संसद्मा राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल जारी छ। आजको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आव २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नहरुको उत्तर दिनेछन्।
आज संसद्मा अर्थमन्त्री महतले ‘विनियोजन विधेयक, २०८०’ सम्भावित कार्यतालिका रहेको छ।
यसैगरी ‘विनियोजन विधेयक, २०८०’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने संसद्को कार्यसूची रहेको संघीय संसद्का महासचिव भरतराज गौतमले जानकारी दिए।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply