२६ असार २०८०, मंगलवार ०६:४२
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
बेपत्ता हेलिकोप्टर खोज्न अर्को हेलिकोप्टर परिचालन
२६ असार, काठमाडौं । सोलुखुम्बुको लामाजुराबाट हराएको मनाङ एयरको हेलिकोप्टर खोज्न अर्को हेलिकोप्टर परिचालन गरिएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले उक्त हेलिकोप्टर खोज्न अल्टिच्युडको हेलिकोप्टर पठाएको बताएको छ।
प्राधिकरणका उपमहानिर्देशक जगनाथ निरौलाले जिल्लाबाट खोजी टोली र काठमाडौंबाट हेलिकप्टर पठाएको बताए। हेलिकप्टर ११ बजेर २५ मिनेटमा काठमाडौंबाट खोजी तथा उद्धारको लागि गएको प्राधिकरणले जनाएको छ।
विहान १० बजेर १० मिनेटमा सोलुखुम्बुकै सुर्के हेलिप्याडबाट विदेशी ५ नागरिक बोकेर काठमाडौं आउँदै गर्दा सम्पर्क भएको थियो।
उक्त हेलिकोप्टर लामाजुरामा दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले बताएको छ।
हेलिकोप्टरमा २ पुरुष र तीन महिला गरी पाँच जना मेक्सिकन नागरिक सवार थिए।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply