३१ असार २०८०, आईतवार १०:२१
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
ललिता निवास प्रकरणका १७ आरोपीलाई थप पाँच दिन थुनामा राख्न अनुमति
३१ असार,काठमाडौं । बालुवाटारस्थित ललिता निवास प्रकरणमा पक्राउ परेका १७ जनालाई थप पाँच दिन प्रहरीको थुनामा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।
प्रहरीको सीआईबीले यो प्रकरणमा अनुसन्धान गरिरहेको छ । जिल्ला अदालतले प्रहरीको हिरासतमा राखी अनुसन्धान गर्न म्याद थप गरेको हो ।
यो प्रकरणमा सरकारका बहालवाला सचिव कृष्णबहादुर राउत र व्यवसायी मिनबहादुर गुरुङसहित १७ पक्राउ परेका छन् । यो प्रकणमा पक्राउ परेका राउत र गुरुङलगायतले सर्वोच्च अदालतमा आफूलाई गैरकानुनी थुनामा राखेको भन्दै रिट दायर गरेका छन् । सो रिटमाथि सर्वोच्चमा सुनुवाइ भइरहेको छ ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply