४ श्रावण २०८०, बिहीबार १३:१४
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
नेपाली वायु सेवा कम्पनीले विमानभित्रै पसल चलाउन पाउने
४ साउन,काठमाडौं । नेपाली वायु सेवा कम्पनीले अब अन्तर्राष्ट्रिय उडानमा पसल चलाउन पाउने भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले इनफ्लाइट सपसम्बन्धी कार्यविधि जारी गरेको छ । यो कार्यविधि आएसँगै नेपाली वायु सेवा कम्पनीले अन्तर्राष्ट्रिय उडानमा इनफ्लाइट सप चलाउन पाउने भएका हुन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका ज्ञानेन्द्र भुलले विमान कम्पनीहरूले मेनु दिने र सोही अनुसार यात्रुले पसलबाट सामान खरिद गर्न सक्छन् । बजेट एयर लाइन्समा यस्तो सुविधा हुने गर्छ । हाल एउटा मात्र नेपाली निजी विमान कम्पनीले अन्तर्राष्ट्रिय उडान गरिरहेको छ । हिमालय एयरलाइन्सले इनफ्लाइट सपको अनुमति पाएको क्यानले जनाएको छ । यसरी विमानभित्र पसल चलाउन मन्त्रालयबाट अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply