२८ श्रावण २०८०, आईतवार ०२:२९
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
नेकपा एमालेले आज विशेष पत्रकार सम्मेलन गर्दै
२८ साउन, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले आज (आइतबार) विशेष पत्रकार सम्मेलनको आयोजना गर्दैछ ।
आज दिउँसो पौने १ बजे एमाले केन्द्रीय कार्यालय च्यासलमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आथित्यतामा विशेष पत्रकार सम्मलन आयोजना गरिएको हो ।
पत्रकार सम्मेलनमार्फत वर्तमान समसामयिक राजनीति र संसदको गतिरोधलगायत विषयमा पार्टीको औपचारिक धारणा सार्वजनिक गरिने एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन बिष्टले जानकारी दिएका छन् ।
एमालेले सुन तस्करी प्रकरणबारे पनि धारणा सार्वजनिक गर्ने बताइएको छ । सुन तस्करी प्रकरणको छानविनका लागि संसदीय समिति गठनको माग गर्दै आएकाले एमालेले पछिल्लो समय यसै विषयलाई लिएर संसदका दुबै सदन अवरुद्ध पार्दै आएको छ ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply