२७ चैत्र २०८२, शुक्रबार १२:५६
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
मेडिकल शिक्षा संकट: काउन्सिलको कडा निर्देशन, कलेजहरूलाई अल्टिमेटम
काठमाडौं । नेपाल मेडिकल काउन्सिलले विद्यार्थी भर्ना शुल्कबापत बुझाउनुपर्ने बक्यौता रकम नतिर्ने मेडिकल तथा डेन्टल कलेजहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ।
काउन्सिलले शुक्रबार सूचना जारी गर्दै विभिन्न प्रतिष्ठानहरूले पटक–पटक ताकेता गरिए पनि अझै बक्यौता रकम नबुझाएको जनाएको छ।
सूचनाअनुसार सम्बन्धित कलेजहरूलाई २१ दिनभित्र अनिवार्य रूपमा बाँकी रकम बुझाउन निर्देशन दिइएको छ।
सो अवधिभित्र रकम नतिरेमा कडा कदम चालिने चेतावनी दिइएको छ। जसअन्तर्गत:
- सम्बन्धित कलेजका विद्यार्थीहरूको परीक्षा दर्ता रोक्का गरिने
- विदेशी नागरिक चिकित्सक तथा शिक्षकहरूको दर्ता समेत रोक्ने
काउन्सिलले नियम उल्लंघन गर्ने संस्थाहरूमाथि अब कुनै पनि छुट नदिने स्पष्ट संकेत दिएको छ।
सम्बन्धित समाचार
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
घाइते एकता शाहलाई निःशुल्क एमबीबीएस: ऐनविपरीत नभएको मन्त्रालयको स्पष्टिकरण
-
हेटौँडा कपडा उद्योग फेरि खुल्ने तयारी, प्रहरी पोसाक अब देशमै बन्ने?
-
सवारी चालक अनुमतिपत्र वितरणमै ठूलो भ्रष्टाचारको खुलासा
-
दिल्लीमा देउवाको दौडधुप
-
बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
-
राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
-
संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
-
काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
-
एमालेको संकल्प यात्राले किन भोली एक दिनका लागि मध्यपहाडी रुट छाड्दैछ ?
Leave a Reply