२ बैशाख २०८३, बुधबार ०३:५६
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
बेइजिङमा सी चिनफिङ र सर्गेइ लाभरोभबीच भेटवार्ता
काठमाडौँ — चीनका राष्ट्रपति सी चिनफिङ र रूसका विदेशमन्त्री सर्गेइ लाभरोभ बीच बेइजिङस्थित ग्रेट हल अफ द पिपलमा भेटवार्ता भइरहेको छ।
रूसी विदेशमन्त्री लाभरोभको चीन भ्रमणका क्रममा उक्त भेटवार्ता भएको हो। भेटमा द्विपक्षीय सम्बन्ध, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विषयमा छलफल केन्द्रित रहेको बताइएको छ।
यसअघि, लाभरोभले चीनका विदेशमन्त्री वाङ यी सँग पनि बेइजिङमै छुट्टै भेटवार्ता गरेका थिए।
यो भेटवार्तालाई चीन–रूस सम्बन्ध अझ सुदृढ बनाउने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
-
कालीमाटी बजार अपडेट: आज तरकारी–फलफूलको भाउ कति?
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
पूर्वमन्त्री दीपक खड्का थुनामुक्त — सर्वोच्चको आदेश
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
बुटवलमा फुटपाथ अतिक्रमण हटाउने अभियान सुरु, डोजर चल्यो
Leave a Reply