२९ माघ २०७१, बिहीबार ०९:२७
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
टुरिजमद्वारा बाल मन्दिरलाई सहयोग
काठमाडौं । टुरिजम डेभलपमेन्ट बैंक लिमिटेडले नक्सालस्थित बाल मन्दिरका बालबालिकाका लागि खाद्यान्न र भाँडाकुँडा वितरण गरेको छ । उक्त बैंकले आफ्नो व्यावसायिक दौरानसँगै संस्थागत सामाजिक दायित्वसमेत निर्वाह गर्ने लक्ष्य लिएको हुँदा बाल मन्दिरका बालबालिकालाई सहयोग प्रदान गरेको बैंकले जनाएको छ ।
उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकालले बाल मन्दिरका निमित्त सञ्चालक रमेश भूमिलाई उक्त सामग्रीहरू हस्तान्तरण गरेका थिए । यसैबीच, टुरिजम डेभलपमेन्ट बैंक लिमिटेडले संस्थागत सुशासनमा जोड दिई स्वच्छ व्यावसायिक वातावरण बनाउनेतर्फ अग्रसर भइरहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।
सम्बन्धित समाचार
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
घाइते एकता शाहलाई निःशुल्क एमबीबीएस: ऐनविपरीत नभएको मन्त्रालयको स्पष्टिकरण
-
हेटौँडा कपडा उद्योग फेरि खुल्ने तयारी, प्रहरी पोसाक अब देशमै बन्ने?
-
मेडिकल शिक्षा संकट: काउन्सिलको कडा निर्देशन, कलेजहरूलाई अल्टिमेटम
-
सवारी चालक अनुमतिपत्र वितरणमै ठूलो भ्रष्टाचारको खुलासा
-
दिल्लीमा देउवाको दौडधुप
-
बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
-
राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
-
संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
-
काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
Leave a Reply