अर्थतन्त्र
दशैंका लागि नयाँ नोट वितरण ४ गतेदेखि
२८ भाद्र २०७८, सोमबार ०६:३०२८ भदौ, काठमाडौं । दशैंका लागि नेपाल राष्ट्र बैंकले नयाँ नोट वितरण गर्ने भएको छ । राष्ट्र बैंकका...
सरकारले ल्यायो १६ खर्ब ३२ अर्ब ८३ करोडको संशोधित बजेट
२५ भाद्र २०७८, शुक्रबार १०:३९२५ भदौ, काठमाडौं सरकारले चालु आर्थिक वर्षको बजेटलाई परिमार्जन गरेको छ । बजेट अध्यादेशले ल्याएको बजेट अंकलाई परिमार्जन...
बजेटसम्बन्धी तीनवटै अध्यादेश संसदमा स्वीकृत
२५ भाद्र २०७८, शुक्रबार ०८:५८२५ भदौ, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभा बैठकमा बजेटसम्बन्धी तीनवटै अध्यादेश पेस गरेका छन्। एमाले सांसदहरुको अवरोधकै...
मुस्ताङ हेलिकप्टरले पायो उडान अनुमति
२४ भाद्र २०७८, बिहीबार १२:४७२४ भदौ, काठमाडौं । नेपाली आकाशमा निजी लगानीमा थप एक हेलिकप्टर कम्पनीले सेवा प्रारम्भ गरेको छ । मुस्ताङ...
गभर्नरलाई अर्थमन्त्रीले फोन गरेपछि शेयर बजार उच्च अंकको वृद्धि लिएर बन्द
२१ भाद्र २०७८, सोमबार ११:२८२१ भदौ, काठमाडौं । सोमबार शेयर बजार उच्च दरमा उकालो लागेको छ । एकैदिन परिसूचक १६२ अंकले बढेर...
स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले भने १० दिनभित्र ४४ लाख डोज खोप आउँछ
२० भाद्र २०७८, आईतवार १३:१८२० भदौं, काठमाडौं । सरकारले चीनसँग खरिद गरेको थप ४४ लाख डोज कोभिड–१९ विरुद्धको भेरोसेल खोप एक सातादेखि...
चन्द्रागिरि केबलकार भोलिदेखि पुनः सञ्चालन हुने
१८ भाद्र २०७८, शुक्रबार ११:५०१८ भदौ, काठमाडौं । कोरोना महामारीका कारण बन्द रहेको चन्द्रागिरि केबलकार शनिबारदेखि सञ्चालनमा आउने भएको छ । शनिबारदेखि...
नेपालमा १५.४ प्रतिशतले लगाए कोरोनाविरुद्धको पूर्ण खोप
१७ भाद्र २०७८, बिहीबार ०२:२६१७ भदौं, काठमाडौं । नेपालमा हिजो (बुधबार) सम्म एक करोड ९२ हजार १६४ डोज कोरोनाविरुद्धको खोप लगाइसकिएको छ...
धितोपत्र बोर्डका अध्यक्षमाथि छानविन गर्न समिति गठन
१६ भाद्र २०७८, बुधबार १३:२११६ भदौ, काठमाडौं । सरकारले धितोपत्र बोर्डका अध्यक्ष भीष्म ढुंगानाले कानुन विपरीत आफन्तको नाममा शेयर खरीद गरेको विषयमा...
काठमाडौंको फोहोर भोलिबाट उठाइने
१५ भाद्र २०७८, मंगलवार ०८:३३१५भदौ, काठमाडौं उपत्यकाका विभिन्न सडक र चोकमा थुप्रिएको फोहोर भोलि बुधबार बिहान ६ बजेबाट उठ्ने भएको छ। मंगलबार...
मंगलबारदेखि नेपाल र श्रीलंकाबीच सिधा हवाई उडान शुरु हुने
१३ भाद्र २०७८, आईतवार ०५:५८१३ भदौ, काठमाडौं । आगामी मंगलबारदेखि नेपाल र श्रीलंकाबीच सिधा हवाई उडान शुरु हुने भएको छ । नेपालका...
‘उज्यालो र सफाइ शहर अभियान’ चलाउँदै विद्युत प्राधिकरण
६ भाद्र २०७८, आईतवार ०६:३३६ भदौ, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले सहरी सौन्दर्यलाई बृद्धि गर्न ‘उज्यालो र शहर सफाइ अभियान’ चलाउने भएको...