मुख्य समाचार
प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किंदै
१७ मंसिर २०८०, आईतवार ०६:१११७ मंसीर, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यूएईबाट आज स्वदेश फर्किंदै छन् । उनी फ्लाई दुबईको उडानमार्फत्...
एमाले संकल्प यात्राको तेस्रो दिन : आज सिलगढीबाट अछामको यात्रा
१६ मंसिर २०८०, शनिबार ०३:२६१६ मंसीर, काठमाडौं । नेकपा एमालेको समृद्धि संकल्प यात्राको तेस्रो दिन आज यात्रा टोली अछामका लागि प्रस्थान गर्दैछ...
कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आजदेखि
१६ मंसिर २०८०, शनिबार ०३:२११६ मंसीर, काठमाडौं । नेपाली कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आज (शनिबार) देखि बुटवलमा शुरू हुँदैछ । बुटवल रामनगरस्थित...
भुटानी शरणार्थी प्रकरण: टोपबहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लगि थुनामा राख्ने आदेश सदर
१६ मंसिर २०८०, शनिबार ०३:१८१६ मंसीर, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीससहित ८ जनालाई उच्च अदालत, पाटनले पुर्पक्षका लागि...
शेखर कोइरालाले उद्घाटन गर्ने सम्मेलन संस्थापनले बहिस्कार गर्ने
१५ मंसिर २०८०, शुक्रबार ०६:१११५ मंसीर, काठमाडौं । पश्चिमनवलपरासीमा नेपाली कांग्रेसको दुई गुटको विवाद पुनः सतहमा आएको छ । आज नेपाली काङ्ग्रेसका...
डेडल्धराबाट देउवालाई अध्यक्ष ओलीको फोन
१५ मंसिर २०८०, शुक्रबार ०६:०७१५ मंसीर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई फोन गरेका छन्...
एमाले उपमहासचिव ज्ञवाली र चिनियाँ कम्युनिस्ट पार्टीकी विदेश विभाग उपमन्त्री हाइयानबीच भेटवार्ता
११ मंसिर २०८०, सोमबार १३:३३११ मंसीर काठमाडौं । चीन भ्रमणमा रहेका नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवाली र चिनियाँ कम्युनिस्ट पार्टीकी विदेश...
कसैले चाहँदैमा राजतन्त्र फर्किनेवाला छैन : सभापति देउवा
११ मंसिर २०८०, सोमबार १३:३१११ मंसीर काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कसैले चाहँदैमा राजतन्त्र नआउने बताएका छन्...
योगेश भट्टराई चढेको गाडी तोडफोड
१० मंसिर २०८०, आईतवार १३:४०१० मंसीर, काठमाडौं । नेकपा एमाले सचिव योगेश भट्टराई चढेको गाडीमा ताप्लेजुङमा ढुंगा प्रहार भएको छ । ताप्लेजुङ...
बालुवाटारका नाममा उदाएका बिचौलिया, ठेकापट्टादेखि सरुवा–बढुवा र नियुक्तिमा यसरी हुन्छ सेटिङ
१० मंसिर २०८०, आईतवार ०३:३११० मंसीर, काठमाडौं । दस बर्षे जनयुद्धमा परिवार गुमाएका शहीदका परिवारको जीवनयापन कष्टकर छ । साम्यवाद ल्याउने रुमानी...
रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा आजबाट फेरि शुरु
१० मंसिर २०८०, आईतवार ०३:१९१० मंसीर, काठमाडौं । रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा आज (आइतबार) देखि फेरि सञ्चालनमा आउँदैछ । गत ३ गतेदेखि...
काठमाडौं प्रशासनले भन्यो- दुर्गा प्रसाईँलाई तीनकुनेमा कार्यक्रम गर्न अनुमति छैन
८ मंसिर २०८०, शुक्रबार ०४:४४काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले दुर्गा प्रसाईँलाई तीनकुनेमा कार्यक्रम गर्नका लागि अनुमति नदिएको जनाएको छ । कार्यालयसँग...