समाचार
गरिबी निवारणमा भद्रगोल
५ मंसिर २०७५, बुधबार ०५:१२
काठमाडौं । ठूलो राशिको बजेट भएको गरिबी निवारण कोषमा भाँडभैलो भएको छ । उपाध्यक्ष यमबहादुर थापाले चारित्रिक विवादमा...
घटेन बैरोमा बिचौलियाको बिगबिगी
५ मंसिर २०७५, बुधबार ०५:११
काठमाडौं । प्रहरीले सोमबार मात्र ताहचलस्थित श्रम तथा वैदेशिक रोजगार विभाग काठमाडौं कार्यालयबाट ७ जान बिचौलियाहरूलाई नियन्त्रणमा लिएको...
विप्लवसँग पत्र आदानप्रदानको तयारीमा सरकार
२९ कार्तिक २०७५, बिहीबार ०५:१२
काठमाडौं । अर्धभूमिगत गतिविधि गरिरहेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग सरकारद्वारा गठित राजनीतिक वार्ता समितिले औपचारिक...
सशस्त्रमा भेदभाव उस्तै
२९ कार्तिक २०७५, बिहीबार ०५:११
काठमाडौं । सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्रका उच्च तहका अधिकारीहरूको कार्यविभाजनमा भेदभाव राखेका छन् । उनले...
आईजीलाई घुमाउँदै दुई निरीक्षक
२९ कार्तिक २०७५, बिहीबार ०५:१०
काठमाडौं । नेपाल प्रहरीका आइजीपी सर्वेन्द्र खनाल पछिल्लो समय विवादमा आइरहेका छन् । उनलाई उनको सचिवालयकै कर्मचारीहरूले विवादमा...
नेविसंघमा ‘टिके’को तयारी
२४ आश्विन २०७५, बुधबार ०२:५७
काठमाडौं । प्रतिस्पर्धामा गए पराजित हुने डरले भ्रातृ संगठन नेपाल विद्यार्थी संघको नेतृत्व ‘टीका’ लगाएर चयन गर्ने तयारीका...
यस्ता पात्र किन प्रिय लाग्छन् रु
१७ आश्विन २०७५, बुधबार ०४:१२
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिंगापुरबाट सोमबार स्वदेश फर्किएका छन् । पत्नी...
पेल्नेमा प्रचण्डचाहिँ के कम ?
१७ आश्विन २०७५, बुधबार ०४:११
काठमाडौं । सचिवालयकै कतिपय नेता विदेश गएको मौका पारेर प्रदेशका इन्चार्ज, सहइन्जार्च, अध्यक्ष र सचिवको जिम्मेवारी तोक्ने सचिवालय...
२० न्यायाधीश रिक्त
१२ आश्विन २०७५, शुक्रबार ०७:४४
काठमाडौं । सर्वोच्च अदालतमा नयाँ प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको बहालीसँगै सर्वोच्चदेखि जिल्लासम्मका न्यायाधीशहरूको रिक्त पदमा छिट्टै पूर्ति हुने चर्चा...
पैसा लिँदै, नवीकरण गर्दै
१२ आश्विन २०७५, शुक्रबार ०७:३९
काठमाडौं । वर्षौंैंदेखि नवीकरण नगरेर खारेजीमा परिसकेका शैक्षिक कार्यक्रमहरूलाई आर्थिक चलखेलका आधारमा नवीकरण गर्ने कार्यमा अहिले प्राविधिक शिक्षा...
तक्माका नाममा व्यापार
१२ आश्विन २०७५, शुक्रबार ०७:३८
काठमाडौं । देश र जनताको सेवामा उत्कृष्ट काम गरेबापत राज्यले प्रदान गर्ने पदकमा समेत व्यापार हुन थालेको छ...
तोडिँदै सिन्डिकेटको जालो
३ आश्विन २०७५, बुधबार ०६:२६
काठमाडौं । वर्षांैदेखि पहुँच र शक्तिका आडमा सीमित निर्माण कम्पनीले विकास निर्माणको काममा एकाधिकार कायम गर्दै आएकामा त्यसलाई...