बिश्व
१५ दिनसम्म ‘आजादीका अमृत महोत्सव’
१ आश्विन २०७८, शुक्रबार ०७:१९काठमाडौं । भारतीय राजदूतावास काठमाडौंले यहि भदौ २९ देखि असोज १२ सम्म ‘आजादीका अमृत महोत्सव’ कार्यक्रमको रुपमा पाक्षिक...
चीनमा बिहानै ठूलो भूकम्प
३१ भाद्र २०७८, बिहीबार ०३:४१चीनमा आज (बिहीबार) बिहानै ठूलो भूकम्प गएको छ। चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार स्थानीय समयानुसार बिहीबार बिहान ४:३३...
लद्दाखको खुर्पानी दुवई निर्यात
२९ भाद्र २०७८, मंगलवार ११:४३लद्दाख, भारत । २ वर्षअघि अर्थात अगष्ट ५, २०१९ मा आर्टिकल ३७० अन्र्तगत जम्मू र काश्मिरबाट अलग गराइएपछि...
केयर गिभरमा इजरायल जानेको भाषा परीक्षा आज
२८ भाद्र २०७८, सोमबार ०२:११२८ भदौं, काठमाडौं । इजरायल रोजगारीका लागि जाने श्रमिक छनोट गर्न आज (सोमबार) भाषा परीक्षा हुँदैछ । दिउँसो...
भूकम्पबाट क्षतिग्रस्त सम्पदाहरुकोे निर्माण भारतले गरिदिने
२४ भाद्र २०७८, बिहीबार १२:४०२४ भदौ, काठमाडौं । भारतले नेपालमा २०७२ सालको महाभूकम्पबाट भत्किएका १४ वटा सांस्कृतिक सम्पदा र १०३ वटा स्वास्थ्यसम्वन्धी...
एमसीसी उपाध्यक्ष फतिमा सुमार आज नेपाल आउँदै
२४ भाद्र २०७८, बिहीबार ०३:२६२४ भदौ, काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमार नेपाल आउँदैछिन् ।...
मेक्सिकोमा ७ म्याग्नेच्युडको भूकम्प
२३ भाद्र २०७८, बुधबार ०२:५८मेक्सिकोमा शक्तिशाली भूकम्प आएको छ। स्थानीय समयअनुसार मंगलबार राति दक्षिण पश्चिम मेक्सिकोमा ७ म्याग्नेच्युडको भूकम्प आएको हो। अमेरिकाको...
पन्जसिर प्रान्त पनि तालिबानको कब्जामा
२१ भाद्र २०७८, सोमबार ०६:५१२१ भदौं , काबुल । अन्ततः तालिबानसँग अफगानिस्तानको पन्जसिर प्रान्त पनि पराजित भएको छ । त्यहाँ तालिबानविरुद्ध युद्धरत...
नेपाल–चीन सीमाबारे अध्ययन गर्न सरकारले बनायो समिति
१९ भाद्र २०७८, शनिबार १४:१५१९ भदौं, काठमाडौं । हुम्लाको नाम्खामा ‘विवादित’ नेपाल–चीन सीमाबारे अध्ययन गर्न सरकारले सहसचिव जयनारायण आचार्यको संयोजकत्वमा समिति गठन...
विवादित विषय प्रष्ट पार्न एमसीसीलाई सरकारको पत्र
१९ भाद्र २०७८, शनिबार ०२:२४१९ भदौं, काठमाडौं । सरकारले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सँग गरिएको सम्झौताका विवादित विषयमा स्पष्ट हुन चाहेको भन्दै...
अमेरिकामा समुद्री आँधी र बाढी ४१ जनाको मृत्यु
१८ भाद्र २०७८, शुक्रबार ०२:४९१८ भदौ, काठमाडौं । अमेरिकामा आएको बाढी र आँधीबेहरीमा परी ४१ जनाको मृत्यु भएको छ । यही सन्दर्भमा...
हालसम्म कूल ८४७ जना नेपाली नागरिकको अफगानिस्तानबाट उद्धार
१६ भाद्र २०७८, बुधबार १३:१५१६ भदौं, काठमाडौं । राजनीतिक संकटग्रस्त अफगानिस्तानबाट थप १४ नेपाली स्वदेश फर्किएका छन् । अफगानिस्तानबाट उद्धार भई दोहा–काठमाडौंको...