बिश्व
भारतको सुरक्षा सम्मेलन, रसिया र इरानसहित सात राष्ट्र सहभागी
२४ कार्तिक २०७८, बुधबार ०२:५१नयाँ दिल्ली । भारतले आज (नोभेम्बर १०) गर्न लागेको दिल्ली क्षेत्रीय सुरक्षा सम्वादमा प्रमुख राष्ट्रहरु रसिया, इरान, ताजिकिस्तान,...
भारतको उत्तरी राज्यमा प्रदूषणका कारण श्वास फेर्न सकस
२४ कार्तिक २०७८, बुधबार ०२:४८२४ कात्तिक, नयाँदिल्ली । भारतको उत्तरी राज्यमा प्रदूषणका कारण श्वास फेर्न समेत सकस भएको छ । भारतको उत्तरी...
अपरेसन देवीशक्ति : काबुलबाट २४ भारतीय र ११ नेपाली विस्थापितको उद्धार
२४ कार्तिक २०७८, बुधबार ०२:०६नयाँदिल्ली । अपरेसन देवीशक्ति अन्र्तगत भारतीय वायुसेनाले २४ भारतीय र ११ नेपाली विस्थापितहरुलाई अफगानिस्तानको कावुलबाट दिल्ली ल्याएको छ...
द्धिपक्षीय व्यापार सम्बन्धलाई व्यापक बनाउन अमेरिका, भारत सहमत
२२ कार्तिक २०७८, सोमबार ०२:०८वासिङटन । अमेरिका र भारत द्धिपक्षीय व्यापार सम्वन्धको दायरालाई अझ व्यापक र फराकिलो बनाउन सहमत भएका छन् ।...
जयनगर–कुर्था रेलमार्ग नेपाललाई हस्तान्तरण
५ कार्तिक २०७८, शुक्रबार १२:४२५ कातिक, काठमाडौं । भारत सरकारको सहयोगमा निर्मित जयनगर–कुर्था सीमापार रेलमार्ग भारतले नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।...
चीनले आक्रमण गरे अमेरिकाले ताइवानको रक्षा गर्नेछ : बाइडेन
५ कार्तिक २०७८, शुक्रबार ०६:५६५ कातिक, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनले ताइवानमाथि आक्रमण गरेमा अमेरिका ताइवानको प्रतिरक्षामा उत्रिने बताएका छन्...
बेलायतले नेपाललाई ‘रेडलिस्ट’ बाट हटायो
२२ आश्विन २०७८, शुक्रबार ०२:२०२२ असोज , काठमाडौं । कोरोना महामारीका कारण विश्वका धेरै देशलाई रातोसूचीमा राखेको बेलायत सरकारले नेपाललाई हटाएको छ...
पाकिस्तानमा शक्तिशाली भूकम्प, हालसम्म १८ जनाको मृत्यु
२१ आश्विन २०७८, बिहीबार ०१:५९२१ असोज, काठमाडौ । पाकिस्तानको दक्षिणी बलोचिस्तान प्रान्तमा आज बिहान भूकम्प जाँदा कम्तीमा १८ जनाको ज्यान गएको छ...
तालिबानको क्रुरता: चार जना अपहरणकारीको शव सार्वजनिक स्थानमा झुन्ड्याइदियो
१० आश्विन २०७८, आईतवार ०९:२६एजेन्सी । अफगानिस्तानको हेरात सहरमा तालिबानले चार सन्दिग्ध अपहरणकारीका शवलाई सार्वजनिक स्थानमा झुन्ड्याइदिएको विवरण प्राप्त भएको छ। तालिबानका...
जर्मनीमा आज आम निर्वाचन
१० आश्विन २०७८, आईतवार ०३:०११० असोज, काठमाडौं । जर्मनीमा आज आम निर्वाचन हुँदै छ । जर्मन चान्सलर एङ्गेला मर्केलको १६ वर्ष लामो...
अफगानिस्तानमा विष्फोट : कम्तिमा ७ को मृत्यु, ३० बढी घाइते
३ आश्विन २०७८, आईतवार ०८:२३३ असोज, काबुल । अफगानिस्तानको पूर्वी शहर जलालावादमा श्रृंखलाबद्ध बिष्फोट हुँदा कम्तिमा ७ जना मारिएका छन् भने ३०...
भारतीय सहयोगमा सञ्चालित सडक परियोजनाको समीक्षा
१ आश्विन २०७८, शुक्रबार ०७:३१काठमाडौं । नेपालको तराई क्षेत्र को सडक पूर्वाधारको सुदृढीकरण सम्बन्धमा चौथौं संयुक्त परियोजना अनुगमन समितिको बैठक विहीबार भिडियो...