३१ भाद्र २०७८, बिहीबार ०३:४१
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
चीनमा बिहानै ठूलो भूकम्प
चीनमा आज (बिहीबार) बिहानै ठूलो भूकम्प गएको छ।
चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार स्थानीय समयानुसार बिहीबार बिहान ४:३३ बजे दक्षिण-पश्चिम चीनको सिचुआन प्रान्तको लुचौ नगरस्थित लुसिआन काउन्टीमा ६ रेक्टर स्केलको भूकम्प गएको हो।
भूकम्पमा हालसम्म दुई जनाको मृत्यु र तीन जना घाइते भएका छन्। क्षतिकाे विस्तृत विवरण आउन बाँकी रहेकाे चिनियाँ अधिकारीले बताएका छन्।
भूकम्प पृथ्वीको सतहबाट १० किलोमिटर गहिराइमा गएको बताइएको छ।
भूकम्पपछि उद्धार कार्य भइरहकाे चिनियाँ अधिकारीले जानकारी दिएका छन्।
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
- सुर्खेतमा आज एमालेको जनसभा
- ‘मंसिर ३० मा समानान्तर सरकार, फागुन १ मा गणतन्त्र फाल्छौं’ ः दुर्गा प्रसाई
Leave a Reply