१९ भाद्र २०७८, शनिबार १४:१५
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
नेपाल–चीन सीमाबारे अध्ययन गर्न सरकारले बनायो समिति
१९ भदौं, काठमाडौं । हुम्लाको नाम्खामा ‘विवादित’ नेपाल–चीन सीमाबारे अध्ययन गर्न सरकारले सहसचिव जयनारायण आचार्यको संयोजकत्वमा समिति गठन गरेको छ ।
नाम्खा गाउँपालिका–५ र ६ स्थित नेपाल–चीन सीमा अध्ययन गर्न गृह मन्त्रालयद्वारा गठित समितिमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नापी विभागका अधिकारी सदस्य रहने छन् । समितिमा रहने सदस्यको नाम पठाउन नेपाल प्रहरी, सशस्त्र र नापी विभागलाई पत्राचार गरिएको गृह स्रोतले जानकारी दिएको छ ।
यही भदौ १६ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार ‘चीनसँगको सीमा समस्या’ अध्ययन समिति बनाइएको हो । तर नेपालस्थित चिनियाँ दूतावासले शुक्रबार नेपालसँग सीमा विवाद नरहेको दाबी गरेको थियो ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply