बिश्व
भारतमा थपिए २ लाख ६४ हजार नयाँ कोरोना संक्रमित
३० पुष २०७८, शुक्रबार ०५:४४३० पुस, काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना भाइरसबाट दैनिक रुपमा संक्रमित हुनेको संख्यामा फेरि ठूलो उछाल आएको...
चीनको उत्तर-पश्चिमी क्षेत्रमा शक्तिशाली भूकम्प
२४ पुष २०७८, शनिबार ०४:४३२४ पुस, काठमाडौं । चीनको छिङ्घाई प्रान्तमा शुक्रबार मध्यराति शक्तिशाली भूकम्प गएको छ । चिनियाँ सञ्चारमाध्यमहरूका अनुसार मेन्युआन...
ओमिक्रोनबाट दक्षिण कोरियामा पहिलोपल्ट दुई जनाको मृत्यु
२० पुष २०७८, मंगलवार ०२:०९२० पुस, काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका कारण दक्षिण कोरियामा पहिलो पटक दुई जनाको ज्यान गएको...
सुडानका प्रधानमन्त्रीले दिए राजीनामा
१९ पुष २०७८, सोमबार ०२:०३काठमाडौं । सुडानका प्रधानमन्त्री अब्दुल्लाह ह्यामदकले पदबाट राजीनामा दिएका छन् । केही हप्ताअघि मात्रै सेनासँग विवादास्पद सम्झौता गरेका...
दक्षिण अफ्रिकाको संसद् भवनमा भीषण आगलागी
१८ पुष २०७८, आईतवार १०:०८१८ पुस, काठमाडौं । दक्षिण अफ्रिकाको केप टाउनमा रहेको संसद् भवनमा भीषण आगलागी भएको छ । संसद् भवनमाथिको...
भारतको महाराष्ट्र प्रदेशका १० मन्त्रीलाई कोरोना संक्रमण
१८ पुष २०७८, आईतवार ०२:१२१८ पुस, नयाँदिल्ली । भारतको महाराष्ट्र प्रदेशका १० मन्त्रीलाई कोरोना संक्रमण पुष्टि भएको छ । महाराष्ट्रका उपमुख्यमन्त्री अजित...
दिल्लीमा आजबाट रात्रिकालीन कर्फ्यु
१२ पुष २०७८, सोमबार ०२:४२१२ पुस, काठमाडौं । नयाँ दिल्लीमा कोरोना संक्रमणका विरामी बढ्दै गएपछि आजबाट रात्रिकालीन कर्फ्यु जारी गरिएको छ ।...
इन्डोनेसियामा शक्तिशाली भूकम्प
२८ मंसिर २०७८, मंगलवार ०४:२६२८ मंसिर, काठमाडौं । इन्डोनेसियाको फ्लोरेस सागर क्षेत्रमा ७.७ म्याग्निच्युटको भूकम्प गएको छ । शक्तिशाली भूकम्पपछि इन्डोनेसिया सरकारले...
हेलिकप्टर दुर्घटनामा विपिन रावतको मृत्यु भएको पुष्टि
२२ मंसिर २०७८, बुधबार ०९:२१२२ मंसिर, काठमाडौं । भारतको तमिलनाडुमा भारतीय सेनाको हेलिकप्टर दुर्घटना हुँदा ‘चिफ अफ डिफेन्स स्टाफ’ विपिन रावतसहित १३...
आधा घटाइयो आङ साङ सुकीको जेल सजाय
२१ मंसिर २०७८, मंगलवार ०३:५५२१ मंसिर, काठमाडौं । म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीको जेल सजाय सेनाले आधा घटाउने निणर्य गरेको छ...
प्रदुषण बढेपछि दिल्लीका स्कुल र सरकारी कार्यालय बन्द
२९ कार्तिक २०७८, सोमबार ०४:५२२८ कात्तिक,नयाँदिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा नागरिकहरुलाई केही समय राहतको सास फेर्न दिने भन्दै सरकारले एक हप्ताका...
भारतमा बस र ट्रक ठोक्किँदा १२ जनाको मृत्यु
२४ कार्तिक २०७८, बुधबार १०:०४२४ कात्तिक, काठमाडौं । भारत राजस्थानको बाडमेर जिल्लाको जोधपुर नेशनल हाईवेमा बस र ट्रक (ट्रेलर) ठोक्किएका छन् ।...