२४ भाद्र २०७८, बिहीबार १२:४०
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
भूकम्पबाट क्षतिग्रस्त सम्पदाहरुकोे निर्माण भारतले गरिदिने
२४ भदौ, काठमाडौं । भारतले नेपालमा २०७२ सालको महाभूकम्पबाट भत्किएका १४ वटा सांस्कृतिक सम्पदा र १०३ वटा स्वास्थ्यसम्वन्धी योजनाहरुको निर्माण गरिदिने भएको छ । भारतीय दुतावास र नेपालको राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणबीच यस सम्बन्धी सम्झौता भएको छ ।
भारतीय दूतावासद्धारा जारी विज्ञप्तीका अनुसार, भुकम्पबाट क्षति भएका ललितपुर, नुवाकोट, रसुवा र धादिङका १४ सांस्कृतिक सम्पदा तथा ललितपुर, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, गुल्मी, गोरखा र काभ्रे जिल्लामा क्षति भएका स्वास्थ्य सम्वन्धी योजनाहरुको भारतले निर्माण गर्न लागेको हो ।
ती परियोजनाहरुको निर्माणमा ४ सय २० करोड लाग्ने बताइएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply