२० फाल्गुन २०७१, बुधबार १०:२८
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
एमाले केन्द्रीय कमिटीमा आठ थपिए
काठमाडौं । नेकपा (एमाले) स्थायी कमिटीको हिजो बसेको बैठकले आठ जनालाई वैकल्पिक केन्द्रीय सदस्यमा मनोनयन गरेको छ । बैठकले पाँच र तीन गरी ८ जनालाई मनोनीत गरेको हो । तीन जनालाई एकता प्रक्रियाबाट आउनेलाई छुट्याइएको २० प्रतिशतको कोटाबाट मनोनीत गरिएको हो ।
हिजो मनोनीत हुनेहरूमा खगेन्द्र चुँडाल, देवशंकर पौडेल, मानबहादुर जिसी, रूपनारायण श्रेष्ठ, झपट रावल, प्रल्हाद गिरी, डा. देउमान सम्बाहाम्फे र भाष्कर काफ्ले छन् । गिरी एमाओवादीबाट एमाले प्रवेश गरेका हुन् भने सम्बाहाम्फे र काफ्ले मालेबाट एमालेमा आएका हुन् । बैठकमा केन्द्रीय सदस्यहरूको कार्यविभाजनको एजेन्डा भए पनि हिजोको बैठकमा त्यसबारे छलफल नभएको बताइन्छ ।
सम्बन्धित समाचार
-
दिल्लीमा देउवाको दौडधुप
-
बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
-
राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
-
संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
-
काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
-
एमालेको संकल्प यात्राले किन भोली एक दिनका लागि मध्यपहाडी रुट छाड्दैछ ?
-
बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
-
रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा आजबाट फेरि शुरु
-
परिवारका चार जनाको हत्या घटनामा संलग्न शाहीलाई प्रहरीले आज सार्वजनिक गर्दै
-
विमानस्थलमै कुटाकुट गर्ने दुई पाइलटको लाइसेन्स निलम्बित
-
ओमानसँगको खेलमा नेपालले पहिले बलिङ गर्ने
-
बारामा प्रिन्सिपलको हत्या प्रेमिकाकै ब्वाइफ्रेण्डबाट
Leave a Reply