२४ असार २०७८, बिहीबार ०८:३६
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
लगभग समाधानको विन्दुमा आयौं – गोकर्ण विष्ट
२४,असार काठमाण्डौ । नेकपा एमालेभित्रको विवाद समधान गर्नका लागि गठित कार्यदलका सदस्य गोकर्ण विष्टले आफूहरु समाधानको विन्दुमा पुगेको बताएका छन्।
सिंहदरबारमा बसेको कार्यदल बैठकपछि उनले हिजोभन्दा आज प्रगति भएको बताए।
कार्यदलले औपचारिकरुपमा छलफल गरेका विषय र अनौपचारिकरुपमा गरेका छलफलका विषयमा छलफल भएको र समधान नजिक पुगिएको उनको भनाई छ।
लगभग लगभग हामी समाधानको विन्दुमा आएका छौं। हरेक दिन वैठकमा प्रगति भएको छ। आज बेलुका धेरैहदसम्म समाधान खोज्छौुं उनले भने म आशावादी छु अब धेरै समय लाग्दैन।
सम्बन्धित समाचार
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
जलवायु र खाद्य सुरक्षामा महिलाको भूमिका केन्द्रित विश्व सम्मेलन काठमाडौंमा
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
ऊर्जामन्त्रीको पहलमा ‘११५१’ हटलाइन अब सक्रिय समस्या समाधान केन्द्र
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
Leave a Reply