१५ श्रावण २०७८, शुक्रबार ०५:०६
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
सीसीएमसीको बैठक बस्दै, निषेधाज्ञा कडा पारिने सम्भावना
१५ साउन, काठमाण्डौ । बढ्दै गएको कोरोना संक्रमण नियन्त्रणबारे छलफल गर्न आज कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसी को बैठक बस्दै छ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक आज शुक्रबार अपराह्न ४ बजे सिंहदरबारमा बस्ने भएको हो।
बैठकले निषेधाज्ञा कडा बनाउने निर्णय गर्न सक्ने सम्भावना रहेको बताइएको छ।
केही दिनयता कोरोना संक्रमणको दैनिक दर ह्वात्तै बढेको छ।
हिजो बिहीबार मात्र देशभर ३ हजार ३६५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।
अहिले पनि देशका विभिन्न जिल्लामा निषेधाज्ञा जारी नै छ। काठमाडौं उपत्यकामा निषेधाज्ञा भए पनि सार्वजनिक गाडीसमेत सञ्चालन हुनेगरी खुकुलो पारिएको छ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply