अफगानिस्तानमा रहेका नेपालीको सुरक्षा र उद्धारका लागि निर्देशन दिइसकेकोछुः प्रधानमन्त्री देउवा
३२ साउन, काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले द्वन्द्वग्रस्त अफगानिस्तानमा रहेका नेपालीको सुरक्षा र उद्धारका लागि सरकार गम्भीरतापूर्वक लागिरहेको बताएका छन्।
तालिबानी विद्रोहका कारण असुरक्षित बनेका त्यहाँका नेपालीलाई अत्यावश्यक अवस्थामा उद्धारका लागि आफूले सम्बन्धित निकायलाई दिर्नेशन दिइसकेको प्रधानमन्त्री देउवाले बताएका हुन्।
प्रधानमन्त्री देउवाले सोमबार बिहान भनेका छन्, अफगानिस्तानमा नेपालीको उपस्थिति र स्थितिको तथ्य लिन र अत्यावश्यक स्थितिमा उद्धार प्रबन्ध मिलाउन आइतबार निर्देशन गरिसकेको छु।
अफगानिस्तानमा रहेका नेपालीको सुरक्षा र उद्धारका लागि सरकारले सजगतापूर्वक जिम्मेवारी निर्वाह गर्ने दाबी प्रधानमन्त्री देउवाले गरेका छन्।
‘सुरक्षा र उद्धार प्रतीक्षा गरिरहेका नेपालीका लागि आवश्यक समन्वय र अभिभावकत्व सरकारको दायित्व हो, देउवाले भनेका छन्, ‘सजगता र गम्भीरतापूर्वक सरकारले यो जिम्मेवारी निभाउनेछ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply