३२ श्रावण २०७८, सोमबार ०६:५९
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
अफगानिस्तानमा अलपत्र नेपालीको तत्काल उद्धार गर्ने मन्त्रिपरिषद्को निर्णय
३२ साउन , काठमाडौं । आज बसेको मन्त्रिपरिषद्को बैठकले अफगानिस्तानमा अलपत्र परेका नेपालीको शीघ्र उद्धार गर्ने निर्णय गरेको छ ।
बैठकले सम्बन्धित निकायलाई समन्वयात्मक कार्य अगाडि बढाउन निर्देशन दिइ अलपत्र परेका नेपालीको सकुशल र शीघ्र उद्धार गर्ने निर्णय गरेको हो ।
यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले पनि सामाजिक सञ्जालमार्फत आफुले आइतबार नै नेपालीहरूको उद्धार गर्न निर्देशन दिएको बताएका थिए ।
सरकारको आधिकारिक तथ्यांकअनुसार अफगानिस्तानमा अहिले १५ सय नेपाली रहेका छन्
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply