२ भाद्र २०७८, बुधबार १०:२२
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
अष्टलक्ष्मी शाक्य वागमती प्रदेशको मुख्यमन्त्री बन्दै
२ भदौ, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्य वागमती प्रदेश संसदीय दलको नेता चयन भएकी छन् । मुख्यमन्त्रीसमेत रहेका दलका नेता डोरमणि पौडेलले राजीनामा दिएपछि आज बसेको प्रदेश संसदीय दलको बैठकले शाक्यलाई नेता चयन गरेको हो ।
एक सय नौ सदस्यीय प्रदेशसभामा एमाले एक्लैको बहुमत छ । एमालेका ५५ जना प्रदेशसभा सदस्यहरु छन् ।
दलको नेता चयनसँगै अब उनी मुख्यमन्त्री बन्नेछिन् । स्रोतका अनुसार मुख्यमन्त्री पौडेलले भोली विहीबार सो पदबाट पनि राजीनामा दिनेछन् । त्यसपछि शाक्यलाई मुख्यमन्त्री बनाउने प्रकृया शुरु हुनेछ ।
यसअघि शाक्य एमालेभित्र माधवकुमार नेपाल समूहमा थिइन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply