९ भाद्र २०७८, बुधबार ०७:२४
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
अनुकूल समयमा जिम्मेवारी हस्तान्तरण गर्छु : ओली
९ भदौं , काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अनुकूल समयमा जिम्मेवारी हस्तान्तरण गर्ने बताएका छन् । माधवकुमार नेपाल नेतृत्वमा नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा सनाखत चलिरहेका बेला एमालेले आयोजना गरेको विषेश पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले आफू निर्विकल्प नभएको बताएका छन्का छन् ।
सञ्चारकर्मीहरुको एक प्रश्नको जवाफ दिँदै उनले महाधिवेशनसम्म मात्रै आफू निर्विकल्प भएको बताए । ‘म महाधिवेशनसम्मका लागि अध्यक्ष हुँ’, ओलीले भने, ‘म अनुकूल समयमा जिम्मेवारी हस्ताक्षरण गर्ने पक्षमा छु । अर्को व्यवस्था नभएसम्मका लागि र अहिले पार्टीमा कसैले चुनौती नदिएकाले अध्यक्ष रहेको उनको भनाइ थियो । ‘महाधिवेशनसम्मका लागि कसैले चुनौती दिएको छैन, दिनुपर्ने अवस्था पनि छैन’, ओलीले भने ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply