१६ भाद्र २०७८, बुधबार १४:०९
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
सहसचिव श्रेष्ठको सचिवमा बढुवा, अर्याल र वली बने सहसचिव
१६भदौ, काठमाडौं । सरकारले सहसचिव राजकुमार श्रेष्ठलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रीपरिषद् बैठकले बढुवा समितिबाट सिफारिस भएर आएका तीन सहसचिवमध्ये श्रेष्ठको बढुवा गरेको हो ।
लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा गत बिहीबार बसेको बढुवा सिफारिस समितिको बैठकले सहसचिव श्रेष्ठसहित रवीलाल पन्थ र रामेश्वर दंगालको नाम सिफारिस गरेको थियो । श्रेष्ठ हाल निर्वाचन आयोगको प्रवक्ताको समेत जिम्मेवारीमा छन् ।
मन्त्रीपपरिषद् बैठकले नेपाल परराष्ट्र सेवाका दुई उपसचिवलाई सहसचिवमा बढुवा गर्ने निर्णय समेत गरेको छ । बढुवा हुनेमा उपसचिवहरु कृष्णचन्द्र अर्याल र धनबहादुर वली रहेका छन् ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
-
कालीमाटी बजार अपडेट: आज तरकारी–फलफूलको भाउ कति?
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
पूर्वमन्त्री दीपक खड्का थुनामुक्त — सर्वोच्चको आदेश
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
Leave a Reply