१९ भाद्र २०७८, शनिबार ०२:१९
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
अफगानिस्तानबाट अहिलेसम्म ८६० नेपाली स्वदेश फर्किए
१९ भदौं, काठमाडौं । तालिबान समूहले सत्ता कब्जा गरेपछि अफगानिस्तानबाट ८६० नेपाली स्वदेश फर्किएका छन् । पछिल्लो पटक शुक्रबार थप तीन नेपाली स्वदेश आइपुगेका परराष्ट्र मन्त्रालयले जनाकएको छ ।
तालिबान समूहले गएको १५ अगस्टका दिन राजधानी काबुल समेत कब्जा गरेपछि विभिन्न देशले त्यहाँबाट आफ्ना नागरिकको उद्धार कार्य शुरु गरेका थिए । अफगानिस्तानमा अझै बाँकी रहेका नेपालीलाई यथाशक्य चाँडो उद्धार गरी स्वदेश फर्काउने क्रम चलिरहेको सरकारले जनाएको छ ।
काबुलमा उद्धार उडानको प्रतीक्षामा रहेकाहरूलाई स्वदेश फर्काउन सम्बन्धित निकायसँग समन्वय भइरहेको परराष्ट्र मन्त्रालयका अधिकारीहरुले जनाएका छन् । काबुलमा रहेका सबैसँग सरकार नियमित सम्पर्कमा रहेको पनि मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply