२१ भाद्र २०७८, सोमबार ०९:४१
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
सुदूरपश्चिममा नेकपा (एकीकृत समाजवादी) बन्यो सबैभन्दा ठूलो दल
२१,भदौ काठमाण्डौ । सुदूरपश्चिम प्रदेश सभामा नवगठित नेकपा (एकीकृत समाजवादी) सबैभन्दा ठूलो दल बनेको छ।
सोमबार थप एक जना सांसदले नेकपा (एमाले) छोडेर एकीकृत समाजवादीका पक्षमा सनाखत गरेकी छन्। प्रदेश सांसद सुशीला बुढाथोकीका अनुसार सोमबार माया तामाङ बोहोराले एमाले छोडेर एकीकृत समाजवादीका पक्षमा सनाखत गरेकी हुन्।
योसँगै एकीकृत समाजवादीका पक्षमा १४ सांसद पुगेका छन्। ५२ सदस्यीय प्रदेश सभामा यसअघि एमालेका सभामुखसहित २५ जना सांसद थिए। पार्टी विभाजन भएपछि एमालेमा ११ जना सांसदमात्र बाँकी रहेका छन्।
प्रदेश सभामा अब माओवादी केन्द्र दोस्रो ठूलो दल बनेको छ। प्रदेश सरकार चलाइरहेको माओवादीका १३ जना सांसद छन्। नेपाली कांग्रेसका १२ जना सांसद छन् भने जनता समाजवादी पार्टीका २ जना सांसद छन्।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply