२८ भाद्र २०७८, सोमबार ०२:४९
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
‘एनआरएनए’ को निर्वाचन प्रक्रिया रोक्न परराष्ट्र मन्त्रालयले निर्देशन
२८ भदौं, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन प्रक्रिया रोक्न परराष्ट्र मन्त्रालयले निर्देशन दिएको छ । एनआरएनएको अन्तर्राष्ट्रिय समन्वय परिषद् र राष्ट्रिय समन्वय परिषद्का निर्वाचनसम्बन्धी बाँकी प्रक्रिया स्थगन गर्न परराष्ट्र मन्त्रालयले निर्देशन दिएको हो ।
एनआरएनएको १० औं महाधिवेशनका लागि प्रतिनिधि चयनमा संस्थापन पक्षले धाँधली गरेको भन्दै उजुरी परेपछि परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै निर्वाचन प्रक्रिया स्थगित गर्न निर्देशन दिएको हो । तीन जनाको उजुरी परेको मन्त्रालयले स्पष्ट पारेको छ ।
महाधिवेशन प्रतिनिधि चयन सम्बन्धमा छानबिन गर्न नेपाल सरकारले अनुगमन समिति गठन गरेको मन्त्रालयले जनाएको छ । अमेरिका, अष्ट्रेलिया, जर्मनी, बेल्जियमलगायत देशमा प्रतिनिधि छनोटमा समस्या रहेको बताइएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply