२१ आश्विन २०७८, बिहीबार ०३:०२
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
सानेपामा अनसनरत कांग्रेस कार्यकर्तालाई प्रहरीले उठाएर लग्यो
२१ असोज , काठमाडौं । क्रियाशील सदस्यता विवाद मिलाउन माग गर्दै पार्टीको केन्द्रीय कार्यालय (सानेपा) मा आमरण अनसनमा बसेका नेपाली कांग्रेसका कार्यकर्ता रामगोविन्द यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनलाई बुधबार अनशनस्थलबाट उठाएर प्रहरीले वीर अस्पतालमा लगेको छ । कांग्रेसको पदाधिकारी बैठकमा प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले अनसन तोड्न पहल गर्ने बताएको केहीबेरमै प्रहरीले यादवलाई उठाएर वीर अस्पताल लगेको हो । देउवाकै निर्देशनपछि प्रहरीले यादवलाई अस्पताल लगेको कांग्रेसका एक नेताको आरोप छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply