२४ आश्विन २०७८, आईतवार १३:४७
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
बाढी–पहिराे : मृत्तक संख्या १०४ पुग्यो , ४१ बेपत्ता
५ कातिक, काठमाडौं । मनसुन बिदा भइसकेको बेला भएको बेमौसमी अविरल वर्षापछि बाढी पहिरोमा परेर मुलुकभर मृत्यु हुनेको संख्या १०४ जना पुगेको छ ।
गृह मन्त्रालयले बिहीबार बेलुकासम्मको तथ्यांक संकलन गरी जारी गरेको विवरणअनुसार ४१ जना घाइते भएका छन् भने यति नै जना बेपत्ता भएका छन् । बेमौसी वर्षाका कारण देशका विभिन्न जिल्लामा खेतीबालीमा ठूलो क्षति पुगेको छ भने दर्जनौं सडक र पुलहरु भत्किएका छन् ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply