६ मंसिर २०७८, सोमबार ०७:३२
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
प्रधानन्यायाधीशमाथि महाअभियोग प्रस्ताव ल्याउन माग गर्दै सभामुखलाई ज्ञापनपत्र
६ मंसिर, काठमाडौं । नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई हटाउन माग गर्दै सभामुख र राजनीतिक दलहरुलाई ज्ञापनपत्र बुझाउने भएको छ ।
आज दिउँसो २ बजे सभामुख अग्निप्रसाद सापकोटालाई ज्ञापनपत्र बुझाइने बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिए । उनका अनुसार पाँच दलको संसदीय दलको कार्यालयमा पनि ज्ञापनपत्र बुझाइने छ । उनीहरुलाई ३ बजेसम्म बुझाइने उनले बताए ।
प्रधानन्यायाधीश भष्ट्र, विचौलियाको नाइके हुँदाहुँदै पनि यहाँहरुले किन संरक्षण गर्दै हुनुहुन्छ ? दलहरुको आफ्नो दायित्व किन निर्वाह गर्दैनन् ? श्रेष्ठले भने, ‘न्यायपालिका भनेको राज्यको अङ्ग होइन ? किन बेवास्था हुँदैछ । उनलाई तत्काल हटाउन माग गर्दै ज्ञापन पत्र बुझाउँछौ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
Leave a Reply