चिनियाँ कम्युनिस्ट पार्टीले नेपाललगायत विभिन्न मुलुकका कम्युनिस्ट पार्टीसँग अन्तर्क्रिया गर्दै
६ मंसिर , काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीले आज नेपाललगायत बिभिन्न देशका कम्युनिष्ट पार्टीसँग अन्तरक्रिया गर्ने भएको छ । भर्चुअल माध्यमबाट हुने बैठकमा नेपालबाट नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र, एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलगायत सहभागी हुने भएका छन् । बैठक नेपाली समयअनुसार दिउँसो सवा १ बजे शुरु हुने जनाइएको छ ।
एकीकृत समाजवादीका बिदेश बिभाग सदस्य मिलन राज तुलाधरले चिनियाँ कम्युनिष्ट पार्टीको हालै सम्पन्न १९ औं केन्द्रीय समितिको छैटौं सत्रले गरेका निर्णयबारे जानकारी दिने उद्देश्यले उक्त बैठक आयोजना गरिएको जानकारी दिए ।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भर्चुअल बैठकमा सहभागी हुनेछन् उनले बताए । ‘नेपाल, श्रीलंकालगायत विभिन्न मुलुकका कम्युनिष्ट पार्टी भर्चुअल बैठकमा सहभागी हुने जानकारी पाएका छौं’ तुलाधरले सुनाए । चिनियाँ कम्युनिष्ट पार्टीका तर्फबाट विदेश विभाग प्रमुख सङ् थाओले बैठकमा बोल्ने छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply