९ मंसिर २०७८, बिहीबार ०३:४४
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
महाधिवेशनमा सहभागी हुन अध्यक्ष ओली आज चितवन जाँदै
९ मंसिर, काठमाडौं । पार्टीको दशौँ महाधिवेशनमा सहभागी हुन नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली आज चितवन जाँदै छन्।
बिहीबार बिहान ११: ३० बजे बुद्ध एयरको बिमानबाट ओली चितवन आउने एमाले केन्द्रिय सदस्य तथा कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए। एमालेको १० औँ महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ।
अध्यक्ष कमरेड आज बिहान ११:३० मा बुद्ध एयरबाट चितवन आउनुहुन्छ, १ बजे महाधिवेशनसँग सम्बन्धित एउटा बैठकमा सहभागी हुने कार्यक्रम छ, त्यसपछि
महाधिवेशन उदघाटन हुने मन्च निरीक्षण गरेर सौराहा जानुहुनेछ, तामाङले भने ।
एमालेको महाधिवेशनको लागि प्रतिनिधिहरु चितवन आउने क्रम जारी छ। सौराहा र भरतपुरमा अहिले एमालेका धेरै नेताहरू बसिरहेका छन्।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply