१० मंसिर २०७८, शुक्रबार ०८:०९
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
एमाले महाधिवेशन शुरु, रामबहादुर थापा ‘बादल’ ले गरे स्वागत
१० मंसिर , चितवन । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा मूल व्यवस्थापन समितिका तर्फबाट रामबहादुर थापा ‘बादल’ ले स्वागत गरेका छन् ।
चितवनको नारायणी नदी किनारमा तयार गरिएको मञ्चमा अध्यक्ष केपी ओलीले अध्यक्षता गरे लगत्तै महाधिवेशन मूल व्यवस्थापन समितिका तर्फबाट थापाले स्वागत गरेका हुन् ।
माओवादी पृष्ठभूमिका नेता थापा नेकपाको एकता भंग हुने गरी सर्वोच्च अदालतको फैसलापछि एमालेमै बसेका थिए । ओलीले थापालाई नै पार्टीको महाधिवेशन मूल आयोजक समितिको संयोजक बनाएका थिए ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply