१० मंसिर २०७८, शुक्रबार १०:०५
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
चुनावको तयारीमा जुट्छौं, आउँदो चुनावमा एकल बहुमत ल्याउनु छ : ओली
१० मंसिर, चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब चुनावको तयारीमा जुट्ने बताएका छन् ।
पार्टीको दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले भने, ‘हामी चुनावको तयारीतर्फ जाने छौं । एकल बहुमत ल्याउने छौं ।
एमालेका लागि नभई देशका लागि एमालेले एकल बहुमत ल्याउन जरुरी रहेको उनको दाबी छ ।
Leave a Reply