१६ मंसिर २०७८, बिहीबार ०५:२७
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
नेपाली कांग्रेस आज पहिलोपल्ट प्रदेश अधिवेशन गर्दै
१६ मंसिर , काठमाडौं । मुलुक संघीय संरचनामा गएपछि नेपाली कांग्रेस आज पहिलोपल्ट प्रदेश अधिवेशन गर्दैछ ।
सत्तारूढ दल कांग्रेसले आफ्नो १४औं महाधिवेशनअन्तर्गत आज सातै प्रदेशमा प्रदेशस्तरीय अधिवेशन गर्ने भएको हो । सात प्रदेशका अधिवेशन प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले भर्चुअल माध्यमबाट एकसाथ उद्घाटन गर्ने कार्यक्रम छ ।
कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार आज दिउँसो २ बजे प्रदेश अधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ । उनका अनुसार प्रदेश–१ को अधिवेशन विराटनगर, २ को जनकपुर, बागमतीको हेटौंडा, गण्डकीको पोखरा, लुम्बिनीको बुटवल, कर्णालीको सुर्खेत र सुदूरपश्चिम प्रदेशको अधिवेशन धनगढीमा हुनेछ । अधि
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply