९ पुष २०७८, शुक्रबार ०८:०१
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
प्रचण्डको राजनीतिक प्रतिवेदन माओवादी स्थायी कमिटीमा पेश
९ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुस ११ देखि हुने राष्ट्रिय सम्मेलनका लागि तयार पारेको दस्तावेज स्थायी कमिटीमा पेश गरेका छन् ।
शुक्रबार पेरिस डाँडामा बसेको स्थायी कमिटी बैठकमा प्रचण्डले उक्त दस्तावेजका मुख्य कुराहरूबारे चर्चा गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिएका छन् । ‘हाम्रो राष्ट्रिय सम्मेलन पर्सिदेखि काठमाडौंमा सुरु हुँदैछ, महराले भने, आजको बैठकमा अध्यक्षले सम्मेलनका लागि तयार पारेको डकुमेन्ट पेस गर्नु भएको छ ।
दस्तावेजजलाई लिएर थप छलफलका लागि शुक्रबारै तीन बजे स्थायी कमिटी बस्ने महराले जानकारी दिएका छन् । यसमा स्थायी कमिटीले आवश्यक सुझाव दिएको छ । ती सुझावसहित अध्यक्षले राष्ट्रिय सम्मेलनमा उक्त दस्तावेज पेश गर्नु हुनेछ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply