३० पुष २०७८, शुक्रबार ०८:२२
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
एमाले महासचिव पोखरेललाई कोरोना संक्रमण
३० पुस, काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेललाई कोरोना संक्रमण भएको छ । पोखरेलले फेसबुकमार्फत आफू संक्रमित भएको जानकारी गराएका छन् ।
कोभिडको तेस्रो लहरबाट अछुतो रहन सकिएन, उनले भनेका छन्, अबको केही दिन आइसोलेसनमा बस्नुपर्ने भो । निर्धारित सबै कार्यक्रम स्थगित गरियो ।
पोखरेल एमाले जिल्ला अधिवेशनको क्रममा प्रदेश २ को दौडधुपमा थिए ।
Leave a Reply