१३ माघ २०७८, बिहीबार ०४:५८
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
कर्णाली प्रदेश समन्वय परिषदको बैठक आज बस्दै
१३ माघ, सुर्खेत । कर्णाली प्रदेश सरकारको प्रदेश समन्वय परिषदको बैठक आज बस्ने भएको छ । आज दिउँसो एक बजे सिद्धार्थ होटलमा परिषदको बैठक हुने मुख्यमन्त्री जीवनबहादुर शाहीले जानकारी दिए ।
सबै पालिकाका प्रमुख उपप्रमुख एवम अध्यक्ष उपाध्यक्ष ज्यूहरु यहाँ आएको अवसर पारेर पालिकासँग विकास निर्माण तथा अन्य विषयमा छलफल गर्न यो बैठकको आव्हान गरेका हौं, उनले भने,प्रदेशसभाका सदस्यहरु, ७९ वटै पालिकाका प्रतिनिधिहरुको सहभागिता हुनेछ ।
वैठकमा कर्णालीको विकास निर्माणका लागि आवश्यक सुझाव सल्लाह लिने र दुवै तहका सरकारबीच थप सम्वन्ध प्रगाढ बनाउँदै विकास निर्माणमा तीव्र रुपमा ध्यान दिने गरी छलफल गरिने मुख्यमन्त्रीले बताए ।
सम्बन्धित समाचार
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
जलवायु र खाद्य सुरक्षामा महिलाको भूमिका केन्द्रित विश्व सम्मेलन काठमाडौंमा
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
ऊर्जामन्त्रीको पहलमा ‘११५१’ हटलाइन अब सक्रिय समस्या समाधान केन्द्र
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
Leave a Reply