निर्वाचन आचारसंहिताप्रति एमाले उपमहासचिव विष्णु रिमालको आपत्ति
४ चैत, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेताहरूले स्थानीय तह चुनावमा उम्मेदवार बन्ने जनप्रतिनिधिले मनोनयन दर्ता अघि नै राजीनामा दिनुपर्ने व्यवस्थाप्रति आपत्ति जनाएका छन् ।
निर्वाचन आयोगले बनाएको निर्वाचन आचारसंहिता अनुसार उम्मेदवार हुन चाहने जनप्रतिनिधिहरूले मनोनयन दर्ताअघि नै राजनीनामा दिनुपर्नेछ । आयोगले निर्माण गरेको यो प्रावधानप्रति एमाले नेताहरुले आपत्ति जनाएका हुन् ।
‘प्रधानमन्त्रीले चुनाव लड्दा पद खाली गर्नु पर्दैन । स्थानीय तहका पालिका अध्यक्ष वा मेयरहरूले भने चुनावमा जानुअघि पद खाली गरी जनतालाई दिनुपर्ने सेवा नै बन्द गर्नु पर्ने किन ?’ एमाले उपमहासचिव विष्णु रिमालले भनेका छन्, ‘निर्वाचनमा जाँदा पदको दुरुपयोग नहोस् भनेर सोच्नु पर्ला । तर, यसलाई देखाएर काम नै रोक्नु कसरी ठीक हुन्छ ?’
कुनै पनि सेवा अबरुद्ध नहोस भनेर अवधि सकिनु दुई महिना अघि चुनाव गर्नुपर्ने आयोगले गरेको कानुनी प्रावधान विपरित पद खाली गर्ने आचार संहितामा किन ? रिमालले प्रश्न गरेका छन् ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply