४ चैत्र २०७८, शुक्रबार ०५:१८
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
यूएईविरुद्ध टस हारेर फिल्डिङ गर्दै नेपाल, विनोदको ठाउँमा कमल
४ चैत, काठमाडौं । आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत त्रिदेशीय सिरिजको आफ्नो दोस्रो खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध नेपालले टस हारेर पहिला फिल्डिङ गर्ने भएको छ ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा केहिबेरमा सुरू हुने खेलका लागि नेपालले टोलीमा एक मात्र परिवर्तन गरेको छ । विनोद भण्डारीलाई बेन्चमा राख्दै कमलसिंह ऐरी टोलीमा समेटिएका छन् ।
पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई दुई विकेटले पाजित गरेको नेपाल यूएईलाई हराउँदै लगातार दोस्रो जित निकाल्ने रणनीतिमा मैदान उत्रिनेछ ।
तेस्रो खेलमा नेपालले सोमबार यूएईसँग प्रतिस्पर्धा गर्नेछ ।
नेपाललको प्लेइङ ११-
सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, सागर ढकाल, करण केरी, कमल सिंह ऐरी, रोहितकुमार पौडेल, सोमपाल कामी ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
-
कालीमाटी बजार अपडेट: आज तरकारी–फलफूलको भाउ कति?
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
पूर्वमन्त्री दीपक खड्का थुनामुक्त — सर्वोच्चको आदेश
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
बुटवलमा फुटपाथ अतिक्रमण हटाउने अभियान सुरु, डोजर चल्यो
Leave a Reply