१७ चैत्र २०७८, बिहीबार ०४:५२
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
ओली आज जुम्ला र कालिकोट जाँदै
१७ चैत, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओली आज जुम्ला र कालीकोट जाँदैछन् ।
त्यसका लागि ओली बुधबार साँझ नै नेपालगञ्ज पुगिसकेका छन् । बिहीबार बिहान हेलिकोप्टरमार्फत् ओली जुम्ला र कालिकोट जाने कार्यक्रम रहेको ओलीको सचिवालयले जनाएको छ ।
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा देश दौडाहामा रहेका ओलीले आज जुम्लाको सिंजा र कालीकोटमा एमालेले गर्न लागेको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।
जुम्ला र कालीकोटबाट अन्य पार्टी परित्याग गरी धेरै नेता-कार्यकर्ता एमालेमा प्रवेश गर्न लागेका एमाले जुम्लाले जनाएको छ । उनीहरुलाई ओलीले पार्टी प्रवेश गराउने कार्यक्रम छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply